मधेश सरकारबाट बाहिरियाे माओवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहरिएकाे छ। माओवादीबाट मधेश सरकारमा रहेका दुई मन्त्री भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। उनीहरूले मधेशका मुख्यमन्त्री सराेजकुमार यादवलाई राजीनामा पत्र बुझाएका छन्। नेकपा एमालेले पनि आजै सरकारबाट बाहरिने तयारी गरेकाे छ। साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका थिए भने भट्टराई उद्योग तथा पर्यटनमन्त्री … Continue reading मधेश सरकारबाट बाहिरियाे माओवादी