काठमाडौँ- नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त भएका छन्। यसअघि सरकारले सापकोटालगायत तीन जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको थियो। बोर्ड सदस्यमध्येबाट उपाध्यक्ष नियुक्त गरिएको हो। धादिङका सापकोटा नेकपा माओवादी केन्द्रनिकट हुन्।
प्रकाशित: ३ वैशाख २०८१ १४:५६
प्रतिक्रिया