नयाँ वर्षको अवसरमा गृहमन्त्रीले बाँडे चालक र यात्रुलाई मिठाई

हिमाल प्रेस १ वैशाख २०८१ १६:४७
22
SHARES
नयाँ वर्षको अवसरमा गृहमन्त्रीले बाँडे चालक र यात्रुलाई मिठाई

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सडकबाट नयाँ वर्ष २०८१ सालकाे सुरुआत गरेका छन्।

उनले आज थापाथलीस्थित चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर शुभकामनासहित सुरक्षित यात्राको कामना गरेका हुन्।

सो अवसरमा उनले जिम्मेवारीमा रहेका प्रहरीलाई नागरिकप्रति सभ्य व्यवहार गरेर काम गर्न निर्देशन दिएका थिए।

प्रकाशित: १ वैशाख २०८१ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =