टेलिकमले लागू गर्‍यो आलाकार्टा प्रणाली

हिमाल प्रेस २१ चैत २०८० ११:५९
टेलिकमले लागू गर्‍यो आलाकार्टा प्रणाली

काठमाडौँ- नेपाल टेलिकमले आलाकार्टा प्रणाली लागू गरेको छ। टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी टेलिभिजन सेवाका ग्राहका लागि आलाकार्टा प्रणाली लागू गरेको हो।

यो प्रणालीमा ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकताअनुसार बुके प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था रहेको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ चैत २०८० ११:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =