यस्ताे छ ७७ जिल्लाकाे प्रावि शिक्षक योग्यताक्रम सूची

हिमाल प्रेस २० चैत २०८० १६:२८
2.2k
SHARES
यस्ताे छ ७७ जिल्लाकाे प्रावि शिक्षक योग्यताक्रम सूची

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले प्राथमिक तहका शिक्षक योग्यताक्रम सूची शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाएको छ।

आयोगले ७७ वटै जिल्लागत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरणसहित स्थायी नियुक्तीका लागि मानव स्रोत विकास केन्द्रमा पठाएको हो।

आयोगले भनेकाे छ,‘आयोगबाट मिति २०७९/१२/०९ गते प्रकाशित विज्ञापन अनुसार प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको जिल्लागत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरणसहित स्थायी नियुक्तीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरमा आयोगको मिति २०८०/१२/१४ गतेको निर्णयानुसार सिफारिस गरी पठाइसकिएको छ।’

याे पनि

मानव स्रोत विकास केन्द्रले पठायो शिक्षक पदस्थापन विवरण

७७ जिल्लाकै सूची

प्रकाशित: २० चैत २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =