मानव स्रोत विकास केन्द्रले पठायो शिक्षक पदस्थापन विवरण

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राथमिक तहका शिक्षक पदस्थापन गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई विवरण पठाएको छ। शिक्षा सेवा आयोगबाट सिफारिस भएका उम्मेदवारको विवरण एकाइहरूलाई पठाएर केन्द्रले नियुक्ति तथा पदस्थापनका लागि प्रक्रिया अघि बढाएको हो। आयोगले शिक्षक पदस्थापनका आधार पनि एकाइहरूलाई पठाएको छ। शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षकको लिखित … Continue reading मानव स्रोत विकास केन्द्रले पठायो शिक्षक पदस्थापन विवरण