डा. चालिसे भक्तपुर क्यान्सर अस्पतालको निर्देशक नियुक्त

हिमाल प्रेस १६ चैत २०८० १२:५७
36
SHARES
डा. चालिसे भक्तपुर क्यान्सर अस्पतालको निर्देशक नियुक्त

काठमाडौँ- भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त भएका छन्। उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बिहीबार चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।

चालिसे १ दशकभन्दा लामो समयदेखि भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत थिए। उनी १५ वर्षदेखि क्यान्सर विज्ञका रूपमा कार्यरत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =