प्राधिकरणले स्थानीय तहलाई भन्यो : तत्काल सडक बत्तीको ६ अर्ब बक्यौता तिर्नु

हिमाल प्रेस १६ चैत २०८० ७:५०
4
SHARES
प्राधिकरणले स्थानीय तहलाई भन्यो : तत्काल सडक बत्तीको ६ अर्ब बक्यौता तिर्नु

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले आज एक सार्वजनिक सूचनामार्फत स्थानीय तहलाई तत्काल बक्यौता महसुल तिर्न आग्रह गरेको छ।

देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भन्दै प्राधिकरणले उक्त रकम तत्काल तिर्न भनेको हो।

साथै प्राधिकरणले अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेको पाइएमा ऐनको बमोजिम विद्युत् लाइन काट्न चेतावनी समेत दिएको छ ।

प्रकाशित: १६ चैत २०८० ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =