दक्षिण कोरियन वनकाे मूल्य घट्याे

हिमाल प्रेस २ चैत २०८० ६:३७
510
SHARES
दक्षिण कोरियन वनकाे मूल्य घट्याे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। दक्षिण कोरियन वन १०० काे खरिद दर १० रुपैयाँ ५ पैसा र बिक्री दर १० रुपैयाँ ९ पैसा रहेको राष्ट्र बैंकको भनाइ छ।

बिहीबार वन १०० काे खरिद दर १० रुपैयाँ ६ पैसा र बिक्री दर १० रुपैयाँ १० पैसा रहेकाे थियाे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =