बुद्धि र सुदीप अभीनित छोटो फिल्म ‘ओ यम जी’ युट्युबमा

हिमाल प्रेस २२ फागुन २०८० ११:५४
26
SHARES
बुद्धि र सुदीप अभीनित छोटो फिल्म ‘ओ यम जी’ युट्युबमा

काठमाडौँ- कलाकार बुद्धि तामाङ र सुदीप जंग कार्की अभीनित छोटो फिल्म ‘ओ यम जी’ युट्युबमा सार्वजनिक गरिएको छ। पुरु रंकासु राईको लेखन तथा निर्देशनमा बनेकाे  ६ मिनेट २७ सेकेन्डको फिल्ममा राजनीतिक नेताहरुप्रति व्यंग्य गरिएको छ।

किरण राईको छायांकन र सम्पादनमा बनेको फिल्ममा ब्याकग्राउण्ड, म्युजिक अनिश श्रेष्ठले भरेका छन्। उत्तम चन्द्र राईले निर्माण गरेको फिल्म ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यस्तो छ फिल्म

प्रकाशित: २२ फागुन २०८० ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =