धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

हिमाल प्रेस १६ फागुन २०८० ८:३६
8
SHARES
धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौँ- नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ ।

बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले आवेदन माग गरिएको हो ।

न्यूनतम योग्यता भएका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

प्रकाशित: १६ फागुन २०८० ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + five =