सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ प्रतिशत नगद लाभांशको दिने

हिमाल प्रेस १५ फागुन २०८० १२:१२
8
SHARES
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ प्रतिशत नगद लाभांशको दिने

काठमाडौँ- सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

कम्पनीको सोमबार साँझ बजेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको जनाएको छ।

उक्त लाभाश अब नियामक निकाय नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

प्रकाशित: १५ फागुन २०८० १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =