सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

हिमाल प्रेस १९ माघ २०८० ९:५८
14
SHARES
सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालयमा शुक्रबार दुई शीर्ष नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनीहरूबीच समसामयिक विषयमा छलफल भइरहेको सचिवालयको भनाइ छ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) माथि पनि छलफल भएको सचिवालयले हिमाल प्रेसलाई जानकारी दिएको छ।

प्रकाशित: १९ माघ २०८० ९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =