न्याय सेवाका ७८ जना अधिकृतको पदस्थापना तथा सरुवा [सूचीसहित]

हिमाल प्रेस ८ माघ २०८० १६:४७
14
SHARES
न्याय सेवाका ७८ जना अधिकृतको पदस्थापना तथा सरुवा [सूचीसहित]

काठमाडौँ- न्याय सेवा आयोगले न्याय सेवाका ७८ जना अधिकृतहरूको पदस्थापना तथा सरुवा गरेको छ। सूचना जारी गरी न्याय, कानुन तथा सरकारी वकिल समूहका गरी ७८ अधिकृतको सरुवा एवम् पदस्थापना भएको हो।

प्रकाशित: ८ माघ २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =