बागमती लोक सेवा आयोगले माग्यो एक हजार ११३ कर्मचारी

हिमाल प्रेस ८ माघ २०८० ६:३९
18
SHARES
बागमती लोक सेवा आयोगले माग्यो एक हजार ११३ कर्मचारी

काठमाडौँ– बागमती प्रदेशको लोक सेवा आयोगले एक हजार एक सय १३ कर्मचारी माग गरेको छ। बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले सर्वाधिक संख्यामा कर्मचारी मागसहित विज्ञापन भएको हो।

प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि विज्ञापन गरिएको प्रदेश लोक सेवाले जारी गरेको सूचनामा उल्लेख छ। प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरिएको छ।

प्रकाशित: ८ माघ २०८० ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =