स्वदेश फर्कंदै प्रधानमन्त्री

हिमाल प्रेस ७ माघ २०८० ७:४५
2
SHARE
स्वदेश फर्कंदै प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् ।

अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम)को दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिई युगान्डाबाट कतारको दोहामा अवतरण गरेका छन् ।

नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहामा अवतरण गरेका छन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् ।

 

प्रकाशित: ७ माघ २०८० ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =