भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथ मन्दिरमा पूजा

हिमाल प्रेस २० पुष २०८० ११:४३
22
SHARES
भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथ मन्दिरमा पूजा

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन्।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार काठमाडौँ आएका उनले पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन्।

भ्रमणका क्रममा विदेशमन्त्री डा.जयशंकरले उच्च राजनीतिक नेतृत्वसँग बिहीबार शिष्टाचार भेटवार्ता गरेका थिए।

प्रकाशित: २० पुष २०८० ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =