काठमाडौँ– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।
बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा पुगेको छ।
युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको छ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैयाँ २७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकको भनाइ छ।
प्रकाशित: १७ मंसिर २०८० ७:३३
प्रतिक्रिया