प्रधानमन्त्री र मन्त्रीको एक महिनाको तलब भूकम्पपीडितलाई

हिमाल प्रेस २३ कार्तिक २०८० १३:३८
4
SHARES
प्रधानमन्त्री र मन्त्रीको एक महिनाको तलब भूकम्पपीडितलाई

काठमाडौँ- सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सो निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको छ।

प्रकाशित: २३ कार्तिक २०८० १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eleven =