मन्त्रिपरिषद् बैठक जारी

हिमाल प्रेस २३ कार्तिक २०८० ११:५६
6
SHARES
मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक जारी छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको हो।

जाजरकोट भूकम्पको राहत वितरण लगायतका विषयमा छलफल भइरहेको बताइएको छ।

प्रकाशित: २३ कार्तिक २०८० ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =