जितपछिको खुसी [तस्बिरहरू]

हिमाल प्रेस १७ कार्तिक २०८० १८:३३
16
SHARES
जितपछिको खुसी [तस्बिरहरू]

काठमाडौँ- नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ। काठमाडौँको मूलपानी मैदानमा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको हो। विश्वकपमा छनोट भएपछि नेपाली टिमले खुसीयाली मनाएको छ।

यस्तै क्रिकेटप्रेमीले पनि यसलाई उल्लासका रूपमा लिएका छन्। राजनीतिक दलका नेताहरू क्रिकेट टिमलाई बधाई दिँदै आगामी दिनमा थप सफलता प्राप्त गर्न शुभकामना सन्देश दिएका छन्।

प्रकाशित: १७ कार्तिक २०८० १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =