बराइँसराइको समस्या समाधान गर्नुपर्छ : स्वास्थ्यमन्त्री

हिमाल प्रेस १२ मंसिर २०८० २०:०३
8
SHARES
बराइँसराइको समस्या समाधान गर्नुपर्छ : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई समाधान गर्न आवश्यक रहेको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)को सहकार्यमा आज (मंगलबार) काठमाडौँमा आयोजना भएको ‘जनसंख्या र बसाइँसराइ व्यवस्थापन सबलीकरणसम्बन्धी राष्ट्रिय परिसंवाद’ कार्यक्रममा मन्त्री बस्नेतले योजनाबद्ध विकास अवधारणाको प्रभावकारी कार्यान्वयन र शासकीय क्षमतामा सुधारमार्फत अहिलेका समस्या समाधान गर्न सकिने बताए।

प्रकाशित: १२ मंसिर २०८० २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =