सानिमा बैंकले १४.७० प्रतिशत लाभांश दिने

हिमाल प्रेस २ कार्तिक २०८० १६:२९
सानिमा बैंकले १४.७० प्रतिशत लाभांश दिने

काठमाडौँ- सानिमा बैंक लिमिटेडले १४.७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

बिहीबार बसेको १९औँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

गत आर्थिक वर्ष २०७९/८० मा सानिमा बैंकले २ अर्ब ६१ करोड खुद मुनाफा गरेको थियो। बैंकको कुल सम्पत्ति २ खर्ब १५ अर्ब ६४ करोड र कुल निक्षेप १ खर्ब ७८ अर्ब ८५ करोड र कर्जा लगानी १ खर्ब ४९ करोड ८७ अर्ब रहेको छ।

प्रकाशित: २ कार्तिक २०८० १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =