सन्‌राइज क्यापिटलले ३० प्रतिशत नगद लाभांश दिने

हिमाल प्रेस १० असोज २०८० २०:४५
14
SHARES
सन्‌राइज क्यापिटलले ३० प्रतिशत नगद लाभांश दिने

काठमाडौँ- लक्ष्मी सन्‌राइज बैंकको पूर्णस्वामित्वमा सञ्चालित सन्‌राइज क्यापिटलको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न साभारणसभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

साथै साधारणसभाबाट आव २०७९/८०को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत प्रास्तव पनि पारित गरिएको छ।

प्रकाशित: १० असोज २०८० २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 17 =