जावलाखेलमा असोज १० गतेदेखि जुत्ता चप्पल मेला

हिमाल प्रेस ७ असोज २०८० १८:४४
जावलाखेलमा असोज १० गतेदेखि जुत्ता चप्पल मेला

काठमाडौँ- असोज १० गतेदेखि ‘ललितपुर बडादसैँ जुत्ता चप्पल व्यापार मेला हुने भएको छ। जावलाखेलस्थित खेल मैदान मेला नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगीरूको समूहको आयोजनामा हुने भएको हो।

स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्राण्डहरूलाई उपभोक्ताबीच परिचित गराउने तथा स्वदेशी वस्तु नै प्रयोग गराउन प्रोत्साहन गर्ने उद्देश्यले मेला हुने भएको हो। मेला कात्तिक ३ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: ७ असोज २०८० १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =