एमाले लुम्बिनी निर्वाचन : ३०० मत गन्दा रिजालको १६४, कँडेलको १३४

हिमाल प्रेस १९ भदौ २०८० २१:४३
20
SHARES
एमाले लुम्बिनी निर्वाचन : ३०० मत गन्दा रिजालको १६४, कँडेलको १३४

बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्वका लागि भएको चुनावको मतगणना जारी छ। ३०० मत गन्दा अध्यक्षका उम्मेदवार हरिप्रसाद रिजालले अग्रता लिएका छन्।

रिजालले १६४ र अध्यक्षका अर्का उम्मेदवार राधाकृष्ण कँडेलले १३४ मत पाएका छन्। कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो।

प्रकाशित: १९ भदौ २०८० २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =