अनेरास्ववियू अध्यक्षमा लामा

हिमाल प्रेस ११ भदौ २०८० ६:४२
48
SHARES
अनेरास्ववियू अध्यक्षमा लामा

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन्।

काठमाडौँमा सम्पन्न स्थायी कमिटीको तेस्रो पूर्ण बैठकले अध्यक्षमा लामालाई चयन गरेको हो ।

संगठनको महासचिवमा महेश श्रेष्ठ नियुक्त भएका छन् । योसँगै अनेरास्ववियूले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।

हालका महासचिव समेत रहेकी लामालाई अध्यक्षको जिम्मेवारी सुम्पिएर सुदेश पराजुली बिदा भएका छन् । उक्त कमिटीले २३ औं राष्ट्रिय अधिवेशन गराउनेछ ।

प्रकाशित: ११ भदौ २०८० ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =