एमएडब्ल्यु वृद्धि कमर्सियल गाडी खरिदमा नेपाल एसबिआईले सहज कर्जा दिने

हिमाल प्रेस ९ भदौ २०८० १७:२९
12
SHARES
एमएडब्ल्यु वृद्धि कमर्सियल गाडी खरिदमा नेपाल एसबिआईले सहज कर्जा दिने

काठमाडौँ- नेपाल एसबिआई बैंक र एमएडबल्यु वृद्धि अटोकर्प कम्पनीबीच सम्झौता गरिएको छ।

सम्झौतामा बैंकका प्रमूख कर्जा अधिकृत अर्जुन नेपाल, कम्पनीका विक्रेता प्रतिनिधि तुसार जयप्रकाश गूप्ता र प्रसन्न पन्तले संयुक्त रूपमा हस्ताक्षर गरे।

सम्झौताअनुसार बैंकको हायर पर्चेज योजनाअन्तर्गत सवारी साधनहरूको फाइनान्सिङ सहज बनाउने बैंकले जानकारी दिएको छ।

प्रकाशित: ९ भदौ २०८० १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =