ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव राउत पक्राउ

हिमाल प्रेस २४ असार २०८० १७:५४
12
SHARES
ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव राउत पक्राउ

काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउतलाई प्रहरीले पक्राउ गरेको हो।

राउतलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा चार सय भन्दा बढी व्यक्तिविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ।

प्रकाशित: २४ असार २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =