प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

हिमाल प्रेस १७ असार २०८० १६:१७
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ– प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्ताव बहुमतबाट स्वीकृत भएको हो।

त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफाबार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरेका छन्।

प्रकाशित: १७ असार २०८० १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =