दैलेखको ग्यास उत्खनन् क्षेत्र पुगे प्रधानमन्त्री ‘प्रचण्ड’

हिमाल प्रेस ३१ जेठ २०८० २१:३९
2
SHARE
दैलेखको ग्यास उत्खनन् क्षेत्र पुगे प्रधानमन्त्री ‘प्रचण्ड’

दैलेख- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा रहेको प्राकृतिक ग्यास उत्खनन् क्षेत्रको अनुगमन गरेका छन्। अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन्बारे जानकारी लिए। रासस

प्रकाशित: ३१ जेठ २०८० २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =