संसदीय तीन समितिको बैठक बस्दै

हिमाल प्रेस ३० जेठ २०८० ९:२६
4
SHARES
संसदीय तीन समितिको बैठक बस्दै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक। फाइल तस्बिर : रासस

काठमाडौँ- आज संसदीय तीन वटा समितिको बैठक बस्दैछ। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक मध्यान्ह साढे १२ बजे बस्दैछ भने महिला तथा सामाजिक समितिको बैठक साढे ११ बजे बस्दैछ।

त्यस्तै बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ। बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ।

प्रकाशित: ३० जेठ २०८० ९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =