स्वास्थ्य प्रतिष्ठानलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

हिमाल प्रेस २८ जेठ २०८० १५:५४
2
SHARE
स्वास्थ्य प्रतिष्ठानलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंकले निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिष्ठानलाई सहयोग गरेको हो।

सहयोगस्वरूप बैंकले सेमी फोल्डिङ बेड, ह्वील चियर र आईभी स्ट्यान्ड हस्तान्तण गरेको हो। बाँकेको कोहलमा रहेको प्रतिष्ठानको कार्यालयमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्रबहादुर खड्कासहितको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो।

प्रकाशित: २८ जेठ २०८० १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =