सिद्धार्थ बैंकको सहयोगमा निः शुल्क स्वास्थ्य जाँच शिविर

हिमाल प्रेस २४ जेठ २०८० २१:५७
4
SHARES
सिद्धार्थ बैंकको सहयोगमा निः शुल्क स्वास्थ्य जाँच शिविर

काठमाडौँ- सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ। शनिबार चन्द्रागिरी नगरपालिका–४ मा अवस्थित प्राथमिक अस्पताल थानकोट परिसरमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर गरिएको हो।

उक्त कार्यक्रम सिद्धार्थ बैंक, नेपाल क्यान्सर केयर फाउण्डेसन र प्राथमिक अस्पताल थानकोटको सहकार्यमा गरिएको हो। शिविरमा १५८ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो। बैंक विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएको छ।

प्रकाशित: २४ जेठ २०८० २१:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =