राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, नेपाल-भारत सन्धि पुनरावलोकनबारे छलफल हुने

हिमाल प्रेस ११ जेठ २०८० ८:५९
8
SHARES
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, नेपाल-भारत सन्धि पुनरावलोकनबारे छलफल हुने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज (बिहीबार) बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ।

बैठकमा नेपाल-भारत शान्ति तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय र नेपाल-भारत जलस्रोतका सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित: ११ जेठ २०८० ८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =