सर्वनाममा नाटक ‘च्यातिएको पर्दा’

हिमाल प्रेस ७ जेठ २०८० १२:३४
40
SHARES
सर्वनाममा नाटक ‘च्यातिएको पर्दा’

काठमाडौँ- डिल्लीबजारको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘च्यातिएको पर्दा’ मञ्चन हुने भएको छ। आज देखि सुरु हुने नाटक तीन दिन (जेठ ९ गते)सम्म चल्ने सर्वनाम थिएटर टिमले जनाएको छ।

साहित्यकार गोविन्दबहादुर मल्ल (गोठाले)ले लेखेकाे नाटक ‘च्यतिएको पर्दा’लाई ल हेर् समूहले निर्देशन गरेका छन्।

नाटकका परिकल्पनाकार सुदनसिंह ठकुरी हुन्। थिएटर टिमका अनुसार नाटक दिउँसो १ बजे र साँझ ५ बजे गरी दिनमा दुईपटक मञ्चन हुनेछ।

प्रकाशित: ७ जेठ २०८० १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =