शिक्षक महासंघ महाअधिवेशनका यी हुन् जिल्ला संयोजक

हिमाल प्रेस ३१ वैशाख २०८० १९:३५
314
SHARES
शिक्षक महासंघ महाअधिवेशनका यी हुन् जिल्ला संयोजक

काठमाडौँ- नेपाल शिक्षक महासंघले अधिवेशनसम्बन्धी काम ७७ वटै जिल्लामा शिक्षकहरूलाई जिल्ला संयोजकको जिम्मेवारी तोकेको छ। महासंघले पालिका र जिल्ला तहको अधिवेशन सम्पन्न गर्न जिल्ला संयोजक तोकिएको जनाएको हो।

महासंघ गठन हुन बाँकी सबै पालिका र जिल्लामा महासंघको तालिकाअनुसार अधिवेशन सम्बन्धी कार्य गर्न गराउन जिल्ला संयोजक तोकिएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

प्रकाशित: ३१ वैशाख २०८० १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =