५१ जनामा कोरोना

हिमाल प्रेस २६ वैशाख २०८० १७:०४
2
SHARE
५१ जनामा कोरोना

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमित ५१ जना भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गराएको जानकारीअनुसार ५१ जनामा कोरोना संक्रमण देखिएको हो।

सो अवधिमा १ हजार ९ सय २१ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै २४ घण्टामा २६ जना कोरोना संक्रमित निको भएर घर फर्केका पनि मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयका अनुसार हाल १ सय ४७ जना कोरोनाका संक्रिय संक्रमित छन्।

प्रकाशित: २६ वैशाख २०८० १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =