कोरोना : २ जनाको मृत्यु, १ सय ७१ जनामा संक्रमित

हिमाल प्रेस ५ वैशाख २०८० १७:३२
4
SHARES
कोरोना : २ जनाको मृत्यु, १ सय ७१ जनामा संक्रमित

काठमाडौँ- पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गराएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २ जनाको मृत्यु भएको हो। त्यस्तै १ सय ७१ जना घाइते भएका मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा जम्मा नमुना परीक्षण २ हजार २ सय ९२ जनामा गरेको थियो। ८५ जना संक्रमित निको भएका पनि मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: ५ वैशाख २०८० १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =