एक्स-एज नेपालकाे ‘दराज ब्राण्ड डे सेल’ अफर

हिमाल प्रेस २२ चैत २०७९ १६:३८
6
SHARES
एक्स-एज नेपालकाे ‘दराज ब्राण्ड डे सेल’ अफर

काठमाडौँ- एक्स-एज नेपालले चौथो वार्षिकोत्सवको अवसरमा ‘दराज ब्राण्ड डे सेल’ अफर ल्याएकाे छ। मंगलबारदेखि आयोजना गरिएको उक्त सेलमा ग्राहकले ५० प्रतिशतसम्म छूट पाउने छन्।

बिहीबारसम्म लागू हुने सेलमा अन्य गिफ्ट भाउचरहरू पनि पाउन सकिनेछ। एक्स-एजका सबै उत्पादनहरूमा लागू हुने अफरमा पाँच सय रुपैयाँभन्दा माथिका अर्डरमा फ्रि सपिङ तथा थप छुटको व्यवस्था रहेको छ।

प्रकाशित: २२ चैत २०७९ १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =