काठमाडौँ- एमालेले बारा-२ को उपनिर्वाचनमा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने भएको छ। पौडेल पूर्वमन्त्रीसमेत हुन्। मंसिर ४ को निर्वाचनमा जसपाका उम्मेदवारलाई सघाएको एमालेले मनोनयनको अन्तिम समयमा मात्रै उम्मेदवारको टुंगो लगाएको हो।
एमालेले तनहुँ-१ मा सर्वेन्द्र खनाल र चितवन-२ मा रामप्रसाद न्यौपानेलाई उमेदवार बनाएको छ।
प्रकाशित: २० चैत २०७९ ९:४५
प्रतिक्रिया