नाजिर हुसेन अभिनीत ‘तुइन पारि’

हिमाल प्रेस १९ चैत २०७९ १३:५८
4
SHARES
नाजिर हुसेन अभिनीत ‘तुइन पारि’

काठमाडौँ- कमल खत्रीको शब्द, संगीत र स्वरमा ‘तुइन पारि’ बोलको गीत सार्वजनिक भएको छ। रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको कथा तथा पटकथा नाजिर हुसेनले लेखेका छन्।

गीतको भिडियोमा नाजिरसहित रुसा न्यौपाने र सायना हुमागाईं फिचर्ड छन्। भिडियो नाजिर र हरि हुमागाईंको संयुक्त निर्देशनमा बनेको हो।

प्रकाशित: १९ चैत २०७९ १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =