अक्षयकोषका लागि उपसभापति खड्काले गरे पारिश्रमिक दिने घोषणा

हिमाल प्रेस १८ फागुन २०७९ १२:३५
38
SHARES
अक्षयकोषका लागि उपसभापति खड्काले गरे पारिश्रमिक दिने घोषणा

सुर्खेत- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वृद्धाआश्रममा अक्षयकोषका लागि दुई महिनाको पारिश्रामिक दिने घोषणा गरेका छन्।

प्रशान्ति वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफूल वितरण कार्यक्रममा उपसभापति खड्काले वृद्धाश्रमको स्थापित अक्षयककोषमा दुई महिनाको पारिश्रामिक दिने घोषण गरेका हुन्।

आमाबुवालाई नै वृद्धाश्रम पुर्‍याउने अवस्था अन्त्य हुनपर्ने समेत बताएका छन्।

यस्तै उपसभापति खड्काले एकल महिला र द्वन्द्व प्रभावित महिलाले राखेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै एकल महिलालाई एकजुट गर्ने अभियानलाई सद्भाव व्यक्त गरेका छन्।

प्रकाशित: १८ फागुन २०७९ १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =