नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीको बधाई

हिमाल प्रेस १० चैत २०७९ १७:३८ | Friday, March 24, 2023
नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त आईजीपी वसन्तबहादुर कुँवरलाई बधाई दिएका छन्। आज शुक्रबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई आईजीपी नियुक्त गरेको हो।

आईजीपी नियुक्त भएलगत्तै आजबाट बिदा हुने आईजीपी धिरजप्रताप सिंहको साथमा कुँवर प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन्।

अहिलेका आईजीपी सिंहले ३० वर्षे सेवा अवधिका कारण आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन्।

वसन्त कुँवरलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय

 

प्रकाशित: १० चैत २०७९ १७:३८ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast