वसन्त कुँवरलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ– नेपाल प्रहरीको आईजीपीमा  वसन्तबहादुर कुँवर  नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय गरेको हो। कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। अहिलेका आईजीपी धिरजप्रताप सिंहको कार्यकाल आज राति १२ बजेदेखि सकिँदैछ। उनी ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। त्यसअघि सरकारले शनिबारदेखि … Continue reading वसन्त कुँवरलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय