फागुन ६ देखि ‘र्‍याप स्टार’ सुरु हुने

हिमाल प्रेस २५ माघ २०७९ १२:१९
22
SHARES

काठमाडौँ- र्‍याप गीतमा आधारित रियालिटी सो ‘र्‍याप स्टार’ प्रसारण हुने भएको छ। सो को प्रोमो मंगलबार ओएसआर रियालिटी युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

आदित्य विक्रम अछामीको निर्देशनमा बनेको रियालिटी सोमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) निर्णायक छन्।

ग्रिन मन्की फिल्मको प्रस्तुति रहेको सो सुरेश कुशवर, रुविना उप्रेती र रत्न तामाङको निर्माणमा बनेको छ। सो फागुन ६ (फेबु्रअरी १८) देखि सुरु हुनेछ।

प्रकाशित: २५ माघ २०७९ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =