प्रधानमन्त्री र प्रदेश १ का मुख्यमन्त्रीबीच भेटवार्ता

हिमाल प्रेस १८ माघ २०७९ १०:१६
10
SHARES
प्रधानमन्त्री र प्रदेश १ का मुख्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार भेटवार्ता गरेका छन्। बालुवाटारमा भएको भेटमा उनीहरूबीच प्रदेश सरकार विस्तारबारे छलफल भएको हो।

कार्की पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी एमाले प्रदेश १ संसदीय दलका नेता पनि हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + sixteen =