प्रेम आचार्यको उपचार खर्च नलिने कीर्तिपुर अस्पतालको घोषणा

हिमाल प्रेस ११ माघ २०७९ १३:४६
10
SHARES
प्रेम आचार्यको उपचार खर्च नलिने कीर्तिपुर अस्पतालको घोषणा

काठमाडौँ- आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको उपचारमा लागेको खर्च कीर्तिपुर अस्पतालले नलिने भएको छ। कीर्तिपुर अस्पतालले विज्ञप्ति जारी गर्दै सहयोगस्वरुप सबै खर्च मिनाहा गर्ने भएको छ।

अस्पतालले उपचारका क्रममा आज बिहान छ बजे निधन भएको विज्ञप्तिमा जनाएको छ। गम्भीर अवस्थामा मंगलबार अपरान्ह ३ बजे उपचारका लागि अस्पतालका पुर्‍याइएको थियो। उनले हिजो दिउँसो संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका थिए।

प्रकाशित: ११ माघ २०७९ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =