प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌‌ बैठक

हिमाल प्रेस ११ माघ २०७९ १३:५२
6
SHARES
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌‌ बैठक

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज बुधबार दिउँसो ४ बजे बस्ने गरी बैठक डाकिएको हो।

सोमबार र बुधबार नियमित मन्त्रिपरिषद्‌‌ बैठक बस्दै आएको छ। यसपटक भने आज बुधबार बस्न लागेको हो।

प्रकाशित: ११ माघ २०७९ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =