यस्तो छ प्रमोद खरेलको ‘कलियुगको माया’

हिमाल प्रेस २२ पुष २०७९ १७:०५
166
SHARES

काठमाडौँ- गायक प्रमोद खरेलको स्वरमा ‘कलियुगको माया’ गीत सार्वजनिक भएको छ। इन्दिरा बोगटीको शब्द र प्रशान्त विष्टको संगीत रहेको गीतको संगीत संयोजन विशाल निरौलाले गरेका छन्।

सिर्जन बरालले निर्देशन गरेको भिडियोमा प्रशान्त विष्ट, ज्ञानु नेपाली र सञ्चिता शाहीको अभिनय छ।

गीतमा पैसाको लागि बदलिने प्रेम सम्बन्धलाई देखाइएको छ। मान्छेको आर्थिक हैसियतसँग तुलना हुने प्रेमलाई नै कलियुगको माया भनिएको छ।

प्रकाशित: २२ पुष २०७९ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =